नवनियुक्त तीन मन्त्रीले राष्ट्रपतिसँग लिए शपथ
- अशोज २९, २०७७
- 0
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै जना नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ३ जना नयाँ मन्त्री थप तथा केहि मन्त्रीको जिम्मेवारी हेरफेरसहित मन्त्रीमण्डल पुर्नगठन गरेका थिए ।
राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गरेर सपथ खुवाएका तीनै जना मन्त्रीले आजैबाट आफ्नो कार्यभार सम्हाल्ने छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







