कोरोना संक्रमित नेकपा सचेतक चौधरीलाई आईसीयूमा सारियो

news-details

कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा भर्ना गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भइ उपचार शुरू गरेको चौथो दिनमा पनि केही सुधार नआएपछि उनलाई शुक्रबार रातिदेखि आइसीयूमा सारिएको हो ।

चौधरीमा गत सोमबार लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको थियो । उनी स्तन क्यान्सरबाट समेत पीडित छिन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया