नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्रिपरिषद् पुनर्गठनको विषय टुंगो लाग्न सक्ने
- अशोज ६, २०७७
- 0
नेकपा सचिवालयको बैठक आज पनि बस्दै छ । यस अघिको बैठकमा प्रस्तुत एजेण्डाहरु छिटो निष्कर्षमा पुर्याउन थप गृहकार्यका लागि आज बैठक बोलाइएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अघिल्लो बैठकमा प्रस्तुत बैठकको कार्यसूची र कार्यान्वनको मोडालिटीका बरेमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजको सचिवालय बैठकबाट मन्त्रिपरिषद् पुनर्गठनको विषय, राजनीतिक तथा संवैधानिक नियुक्तिका लागि बनाउने मापदण्ड लगायतको टुंगो लगाउने सहमति भएको बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







