काठमाडौ उपत्यकामा एकैदिन थपिए ७६७ कोरोना संक्रमित, थप ६ को मृत्यु पुष्टि
- अशोज ४, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु पुष्टि भएको छ ।
निरन्तर संक्रमितको संख्या बढीरहेको उपत्यकाको काठमाडौका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेमा काठमाडौका ४०, ६० तथा ६३ वर्षियाा महिला र ८२ वर्षियाा पुरुष रहेका छन भने भक्तपुरकी ७२ वर्षियाा महिला तथा ललितपुरकी ७५ वर्षिया महिला रहेका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







