काठमाडौंका ८ सहित देशभर थप १३० जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो चौबीस घण्टामा काठमाडौंका ८ सहित देशभर थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ९०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ७५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै कोभिड–१९ मुक्त भएकाहरुको संख्या १३ हजार १२८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया