वीरगञ्जमा शनिबारबाट अनिश्चितकालीन निषेधाज्ञा जारी
- साउन ९, २०७७
- 0
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेको भन्दै वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । साउन १० गते बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा हुने भएको हो ।
वीरगञ्ज स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर सो निर्णय गरेको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बृहत् सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







