नेकपा स्थायी कमिटिको बैठक २४ गतेका लागि सारियो

news-details

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको आज ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेका लागि सरेको छ । सो कुराको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले दिए ।

दुई अध्यक्षबीच हाल उत्पन्न गतिरोधलाई कम गर्न पहल भई रहेका बेला आजको बैठक सारिएको हुन सकने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया