थप ५३५ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ९५६१ पुग्यो

news-details

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा देशभर थप ५३५ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै नेपालमा रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको र संक्रमितको कूल संख्या ९५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज थप ३७० जना डिस्चार्ज भएको र योसँगै डिस्चार्ज हुनेको कुल संख्या २१४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया