थप २५० मा कोरोना संक्रमण भेटियो, डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो
- जेष्ठ २९, २०७७
- 0
नेपालमा कोरोना भाइरसका थप २५० सङ्क्रमित भेटिएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या ४ हजार ६१४ पुगेको छ ।
त्यसैगरी, आज थप १८७ जना संक्रमित निको भएर डिस्चार्ज भएका र आजसम्म कुल डिस्चार्ज हुनेको ८६१ सङ्ख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
सम्बन्धित शीर्षकहरु










