२४ घण्टामा थप २ सय ७९ जनामा कोरोना पोजेटिभ, सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ६४ पुग्यो
- रोजगारमञ्च
- जेष्ठ २८, २०७७
- 0
पछिल्लो २४ घण्टामा २ सय ७९ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमका अनुसार संक्रमित २ सय ५७ पुरुष र २२ जना महिला छन्।
पछिल्लो पटक ९० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ६७४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ। हालसम्म ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन। ७२ जिल्लामा कोरोना फैलिएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







