आइतबार थप ३ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या २९५
- जेष्ठ ४, २०७७
- 0
आइतबार साझ नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आजै १० जनामा संक्रमण पुष्टि भएको थियो भने बाकेको क्वारेन्टाइनमा रहेका १ युवकको मृत्यु भएको थियो ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परिक्षणमा धनकुटाका ३४ वर्षिया महिला र मोर« विराटनगरका २९ वर्षिया महिला र ३६ वर्षिया पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २९५ पुगेको छ भने २ जनाको मृत्यु र ३६ जना निको भएर घर फर्किएका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








