शनिबार दिउसो कोरोना संक्रमण भेटिएका दुवै जना नेपाली सेना रहेको पुष्टि

news-details

शनिबार अपरान्ह कोरोना संक्रमण भेटिएका काभ्रेका २६ वर्षिय पुरुष र महोत्तरीका ५२ बर्षिय पुरुष नेपाली सेना रहेको खुलेको छ ।

उनीहरु दुवै जना महोत्तरीमा रहेको मध्यपूर्वी पृतनामा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरेका छन ।

अहिले उनीहरुको कन्ट्रयाक ट्रेसिङ पहिचान गर्ने काम भैरहेको पनि प्रवक्ता पाण्डेले जानकारी दिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया