पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश

news-details

सर्वोच्च अदालतले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले नागरिकको जिवन रक्षाका लागि परीक्षण दायरा बढाउन यस्तो आदेश दिएको हो ।

अधिवक्ताहरु कलमबहादुर खत्री र वीरेन्द्रकुमार खत्रीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले पीसीआर परीक्षणका सामग्री अभाव नहुन आवश्यक पहल गर्नु भनी आदेश पनि दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया