प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न, अझै केहि दिन अस्पतालमै बस्नुपर्ने
- रोजगारमञ्च
- मंसिर १०, २०७६
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ ।
पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस भएको पुष्टि भएपछि सेन्टरमा शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्री ओलीको शल्यक्रिया सफल भएको र अझै केहि दिन आरामका लागि अस्पताल नै राख्नुपर्ने देखिएको त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा.अरुण सायमिले जानकारी दिएका छन ।

0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







