नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा
- रोजगारमञ्च
- अशोज १३, २०७६
- 0
नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रिय सभागृह हलमा आयोजित कार्यक्रममा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्।
ुजिल्ला, प्रदेश, स्थानीय तहको अथक प्रयासबाट राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्न सकियो,ु प्रधानमन्त्री ओलीले भने। दक्षिण एसियामा नेपाल पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने राष्ट्र हो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







