आङ साङ सूची स्वेदश फिर्ता, उपप्रधानमन्त्री पोखरेलले गरे विदाई
- मंसिर १६, २०७५
- 0
काठमाडौं । एसिया प्यासिफिक सम्मेलनमा भाग लिन नेपाल आएकी म्यानन्मारको राज्य परिषद्की काउन्सिलर आङ साङ सूची आज स्वदेश फर्किएकी छन् ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई विदाई गरे ।
गत बिहिवार नेपाल आएकी सूचीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायतसंग भेटवार्ता गरेकी थिइन ।
सूचीको भ्रमण कै क्रममा नेपाल र म्यानमारबीच व्यापार तथा लगानी सम्झौता भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







