हेर्नुहोस् भगवान गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनी
- असार ३०, २०७५
- 0
तस्वीर : पार्वती पराजुली र विनेश खनाल
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा जन्मिएका हुन्। ५६३ इस्वी संवत पूर्वमा कपिलबस्तुको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध नेपालमै जन्मिएका विश्व जगतलाई थाहै भएको कुरा हो ।
५६३ इशा पूर्वमा कपिलबस्तुको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध नेपालमै जन्मिएका विश्व जगतलाई थाहै भएको कुरा हो ।
छिमेकी देश भारतले बुद्ध भारतमा जन्मिएको भन्दै लुम्बिनीको जस्तै ढाँचा बनाएको पनि बुझिन्छ।
























0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग


संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द


काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द


रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]
















