लोकतान्त्रिक एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित
- असार ६, २०८३
- 0
काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वी किशोर केसीलाई पराजित गरे ।
प्रथम अध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा हर्क बहादुर लिम्बु, तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी, महासचिवमा सुमन राज पाण्डे, सचिवमा हिमा गुरुङ, सहसचिवमा जगत बहादुर गुरुङ, कोषाध्यक्षमा भिम माया कार्की (कल्पना), सह कोषाध्यक्षमा कैलाश पाठक निर्वाचित भए ।
सदस्यमा विष्णु प्रसाद सापकोटा, ओम प्रकाश शिवाकोटी उर्मिला लामा, नवीन क्षेत्री पौडेल, विमल पोख्रेल, राजेश मैनाली, युवराज खतिवडा, विक्रम खतिवडा, पुण्य कुमार श्रेष्ठ शेर बहादुर गुर्वाछन् निर्वाचित भए ।
निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनियताको सपथ दिलाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










