निजामती दिवसका अवसरमा प्रभातफेरी (तस्वीरहरु)

news-details

काठमाडौं । २२औं निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन् । दिवसका अवसरमा आज बिहान प्रभातफेरी र्‍याली निकालिएको छ ।

सिंहदरबारस्थिति संसद भवन अगाडिबाट बाजागाजासहित सुरु भएको र्‍याली भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत भएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया