राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन : विभिन्न क्षेत्रका १० निकायसँग सम्झौता
- फाल्गुन २६, २०८१
- 0
काठमाडौंमा जारी पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा विभिन्न संस्थाहरुबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका १० निकायसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
रोजगारी सिर्जना गराउने उद्देश्यले सीपमूलक तालिम प्रदान गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निर्माण व्यवसायी महासंघ, कम्युप्टर एसोसिएसन नेपाल, होटल संघ नेपाल, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, नेपाल तयारी पोशाक उद्योग संघ, सुनचाँदी व्यवसायी महासंघ, इको इन्टरनेशनल फ्रेम प्रालि, मदरल्याण्ड स्कील एकेडेमीलगायतका संस्थाहरुसँग सम्झौता भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










