दक्षिण कोरिया जाने युवाहरुले घेरे इपीएसको कार्यालय, सम्झौतापत्र बनाउन माग
- असार १०, २०८०
- 0
दक्षिण कोरिया जानका लागि आवश्यक प्रक्रिया पूरा गरेर पनि जान नपाएकाहरु आन्दोलनमा उत्रिएका छन् ।
कोरिया गएर आएकाहरुले आवश्यक प्रक्रिया पूरा गरेपनि कोरिया जान नपाएको भन्दै इपीएसको कार्यालयले बदमासी गरेको आरोप लगाएका छन् ।
आइतबार ललितपुरको ग्वार्कोमा रहेको इपीएस कार्यालय घेराउ गर्दै कोरिया पठाउने इपीएस कार्यालयले हजारौंको संख्यामा रहेको युवाहरुको भविषयसंग खेलवाड गरिरहेको आरोप लगाए ।
प्रक्रिया पूरा गरेर कोरिया जाने तयारीमा रहेका करिव १ हजारको संख्याका कामदारहरूले एपीएस कार्यालय घेरावन्दी गर्दै सम्झौता पत्र बनाइदिनु पर्ने माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएकाहरुले भने ‘ आफुहरु कुनै पनि नकारात्मक कार्यहरु गर्न नआएको तर कार्यालयले आफुहरुरुसंग सम्झैता पत्र बनाउनु ढिलाई गर्न हुँदैन ।’
आफुहरु कोरिया गएर आएको र फेरि पास गरेर जाने क्रममा आफुहरुको प्रक्रिया अगाडि नबढाएको भन्दै विरोधमा उत्रिएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










