वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त
- फाल्गुन १४, २०७९
- 0
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले एक सूचना जारी गर्दै कार्यकारी निर्देशकको पदपूर्तिका लागि आह्वान गरेको छ ।
वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशनको पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गरिने भएकोले सोको लागि आवेदन माग गरेको हो ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न केन्द्रले आग्रह गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











