नेपाल प्रहरीका २६ जना एसएसपीको एकै पटक सरुवा (सूचीसहित)
- पुस २३, २०७८
- 0
नेपाल प्रहरीका २६ जना एसएसपीहरुको सरुवा भएको छ ।
जनपद प्रहरी तर्फ एसएसपीहरुको गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सरुवा गरिएको हो ।
यस्तो छ एसएसपी सुरुवाको सूची
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]














