विदेश पठाउने भन्दै ठग्ने स्वामी शिवानन्द पक्राउ
- रोजगारमञ्च
- पुस २८, २०७६
- 0
शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारी पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले भण्डारीलाई सोमबार पक्राउ गरेको हो ।
शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वासन देखाएर रकम उठाएर विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उजुरी दिएपछि पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
भण्डारीले चेक गणतन्त्र पठाइदिन्छु भन्दै पैसा उठाएको बताइएको छ । भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् । टौदहमा उनको आश्रम समेत रहेको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










