उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

गाजामा राहत सामग्री पु¥याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ । युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ […]

ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर […]

दक्षिण अफ्रिकामा बस दुर्घटना हुदा ४५ जनाको ज्यान गयो

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवीतै उद्दार गरिएपनि […]

वेल्सकी राजकुमारी केटलाई क्यान्सर !

बेलायतको शाही परिवारकी बुहारी तथा वेल्सकी राजकुमारी केट मिडल्टन लामो समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएकी छैनन् । राजकुमारी नै सार्वजनिक […]

रुसको एक कन्सर्टमा हतियारधारीको आक्रमण हुदा ६० जनाको मृत्यु, आईएसले लियो हमलाको जिम्मा

रुसमा एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु भएको छ। मस्को नजिकैको क्रोकस सिटी हलमा भएको यो घटनामा […]

पाकिस्तानमा शाहबाज सरिफ बने दोस्रो पटक प्रधानमन्त्री

पाकिस्तानमा शाहबाज सरिफ देशको २४ औं प्रधानमन्त्री बनेका छन् । उनले राष्ट्रिय सभामा २०१ सांसदको समर्थन पाएका छन् । ९२ […]

रुस–युक्रेन युद्धको २ वर्ष : ३१ हजार युक्रेनी सैनिक मारिए २६० बढी नेपाली बेपत्ता

रुस युक्रेन युद्धसुरु भएको २ वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ । सन् २०२२ को फेबुअरी २४ […]

माल्दिभ्समा सत्ता पक्ष र विपक्षीबीच संसद भित्रै झडप

माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप भएको छ । प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारले ३ मन्त्री र […]

भारतको ७५ औं गणतन्त्र दिवस आज

शुक्रबार भारतले ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यसवर्षको गणतन्त्र दिवस धुमधामका […]

बंगलादेशकी शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का

बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ । आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी […]