अमेरिकाकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई सत्तारुढ डेमोक्रेटिक पार्टीले आगामी राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा उम्मेदवार चयन गरेको छ । ह्यारिस […]
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधवार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो […]
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्र«पतिलाई खोप लगाइएको र अहिले आराम […]
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी ¥याली गरिरहेका बेला […]
बेलायतमा मतदानको मिति नजिकिँदै गर्दा चुनाव रोमाञ्चक बन्दै गएको छ । अहिले त्यहाँको राजनीति पनि हिन्दू मतदाता रिझाउनमा केन्द्रीत भएको […]
आगामी नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि राष्ट्रपति र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन र पूर्वराष्ट्रपति तथा रिपब्लिकन […]
जी–७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ । सो रकम युक्रेनले […]
भारतमा नरेन्द्र मोदी प्रधानमन्त्रीमा नियुक्त भएका छन् । हालै भएको १८ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले […]
भारतमा भएको १८ औं लोक सभा निर्वाचन–२०२४ को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता […]
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्वकै सबैभन्दा ठूलो निर्वाचनमा खसेको ६४ करोड २० लाख मत गणना गर्दा लगातार तेस्रो कार्यकालको […]