महासंघका नव निर्वाचित अध्यक्ष श्रेष्ठ लगाएत अन्य सदस्यहरुले पनि लिए सपथ

news-details

सक्षम घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगतै अन्य नव निर्वाचित सदस्यहरुले समेत सपथ ग्रहण गराएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया