जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ
- चैत्र २२, २०८२
- 0
काठमाडौं । जगदम्बा होल्डिङस्का अध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् ।
यसअघि शुक्रवार राति शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेकोमा आज उनकै छोरा सुलभ पनि पक्राउ परेका हुन् । यसअघि नै दीपक भट्ट पनि पक्राउ परिसकेका छन् ।
उनीहरूलाई सम्पत्ति शुद्वीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
अग्रवाल परिवारको भट्टसँग कारोबार रहेको खुलेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










