आज सुनचाँदीको मूल्य घट्यो
- पुस २०, २०८२
- 0
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज २ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मूल्य २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










