आजदेखि व्यवसायीले निर्माण सामग्री उत्पादन बन्द गर्ने
- असार १६, २०८०
- 0
क्रसर तथा खानी व्यवसायीले शनिबारदेखि देशभर ढुंगा गिटी र बालुवाको बिक्री तथा उत्पादन बन्द गर्ने भएका छन्।
सरकारले ‘अवैध’का नाममा क्रसर बन्द गराएको भन्दै त्यसको विरोधमा व्यवसायीले क्रसर बन्द गर्ने निर्णय गरेको नेपाल क्रसर तथा खानी व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले जानकारी दिए।
खानी दर्ता तथा नवीकरणमा सरकारले व्यवसायीलाई मर्कामा पारेको व्यवसायीको गुनासो छ। सरकारले गत माघमा देशभर अवैधरूपमा सञ्चालित खानी बन्द गराउने निर्णय गरेको थियो।
तर व्यवसायीले कुनै पनि खानी अवैधपमा सञ्चालन नभएको दाबी गरेका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










