क्रिस्टल डाइग्नोष्टिकले ल्यायो दसैं बिशेष स्वास्थ्य परीक्षण प्याकेज
- अशोज ६, २०७९
- 0
काठमाडौंको सिनामंगलस्थित क्रिस्टल डाइग्नोष्टिक प्रालिले दसैं विशेष स्वास्थ्य परीक्षण प्याकेज ल्याएको छ ।
क्रिस्टल डाइग्नोष्टिकले दसैं बेसिक र एड्भान्स गरी दसैं विशेष स्वास्थ्य प्याकेजहरु ल्याएको हो ।
दसैं बेसिक होलबडी प्याकेज अन्तर्गत जीजीटी, सीबीसी, लिभर फंसन टेष्ट, रेनल फंसन टेष्ट, रेन्डम सुगर, युरीन रुटिन, लिपिड प्रोफाइल टेष्टमा ३० प्रतिशत छुट रहेको छ ।
दसैं बिशेष एड्भान्स होलबडी प्याकेज अन्तर्गत जीजीटी, सीबीसी, लिभर फंसन टेष्ट, रेनल फंसन टेष्ट, रेन्डम सुगर, युरीन रुटिन, लिपिड प्रोफाइल टेष्ट, भिडामिन बी १२, भिटामिन डी, टीएफटी टेष्टमा ३० प्रतिशत छुट रहेको छ ।
३० प्रतिशत छुटसहित बेसिक टेष्टको लागि जम्मा २ हजार ७३० रकम तोकिएको छ भने एड्भान्स टेष्टको ६ हजार २९० रकम रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










