‘आइ पे’को तीज गीतमा नाचौँ छमछम योजना सार्वजनिक
- भदौ १०, २०७९
- 0
हिन्दु नारीको महान पर्व हरितालिका तीजलाई लक्षित गरि आइ पे रेमिट प्रालिले ‘तीजको रमझम, आइ पे रेमिट को गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टप अप ५०० रूपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेता स्वरुप १५ हजार रूपैयाँ र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले २० हजार रूपैयाँ प्राप्त गर्न सक्नेछन् ।
यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










