डिशहोम फाइबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो
- फाल्गुन २९, २०७८
- 0
डिशहोम फाइबरनेटको ग्राहक संख्या एकलाख पुगेको छ ।
एक लाख ग्राहकपुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरूलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए ।
आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवामा निरन्तरता प्रदान गर्ने प्रण डिशहोमका कर्मचारीहरूले गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










