धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त
- फाल्गुन ५, २०७८
- 0
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले रमेश हमाललाई शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गरेको हो।
बोर्डको अध्यक्ष दाबेदारमध्ये गोपाल भट्ट, कृष्णराज पोखरेल र रमेह हमाल सर्टलिस्टमा परेका थिए । यही तीनमध्ये मन्त्रीपरिषदको बैठकले रमेश हमाललाई अध्यक्षमा नियुक्ति गरेको हो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










