कर्मचारी आवश्यकता
- माघ २७, २०७८
- 0
जब्स ग्लोबल डट कम इम्प्लोइमेन्ट सर्भिर्सेज प्रा.लि काठमाडौंमा निम्न योग्यता पुगेका कर्मचारीको आवश्यकता
१। डकुमेण्टेसन : २ जना पुरुष/महिला
२। होटल ट्रेनिङ टिचर : २ जना पुरुष/महिला
३। अफिस ब्वाइगर्ल : १ जना महिला/पुरुष
४। रिसेप्सनिष्ट : २ जना महिला

योग्यता :
डकुमेण्टेसन : कम्प्युटर सम्बन्धि ज्ञान भएको
होटल ट्रेनिङ टिचर : सम्बन्धित काममा दक्ष
रिसेप्सनिष्ट : अंग्रेजी बोल्न सक्ने, कम्युनिकेशन स्किल राम्रो भएको
तलब : आपसी समझदारीमा तोकिने छ ।
उमेर १८ वर्षदेखि ३२ वर्षसम्म
इच्छुक महानुभावहरुले कार्यालयमा तुरुन्तै सम्पर्क गर्नुहोला ।
जब्स ग्लोबल डट कम इम्प्लोइमेन्ट सर्भिर्सेज प्रा.लि बसुन्धरा, काठमाडौ
सम्पर्क नं : ९८०११००११३, ९८०११००१२६, ९८०११००१२७, ९८०११००१३०
इमेल : [email protected]
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










