राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन २०७८ जारी (दस्तावेजसहित)
- कार्तिक २९, २०७८
- 0
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन २०७८ जारी गरेको छ ।
एकीकृत निर्देशन २०७७ र चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म जारी निर्देशनहरुलाई समावेश गरी नयाँ ‘एकीकृत निर्देशन २०७८’ जारी गरिएको बैंकले जनाएको छ ।
बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशन जारी गरिएको जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










