आइएमई पे र साइकल सिटी नेटवर्कबीच सम्झौता
- साउन १४, २०७८
- 0
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन ‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ।
सम्झौता अनुसार दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रबर्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ किलोमिर साइकल यात्रा गरे बापत ३ रुपैयाँ प्रदान गरिने बताइएको छ।
साइकल यात्रीलाई दिइने रकम आइएमई पे मार्फत् भुक्तानी गरिनेछ। त्यस्तै सम्झौता पछि साइकल सिटी नेपालले आइएमई पे मार्फत नै भुक्तानी सेवा दिइने छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










