‘कमेडी च्याम्पियन सिजन २’ को पावरबाइ क्याटेगोरीमा ‘डिसहोम’
- फाल्गुन २१, २०७७
- 0
लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन २ को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डि. टि. एच. डिसहोम अनुबन्धित भएको छ ।
शुक्रबार र शनिबार बेलुका ९ देखि १० बजेसम्म कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा डिसहोम फाइबरनेट एशोसिएट स्पोन्सरको रुपमा अनुबन्धित भएको छ ।
यो कार्यक्रमको बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










