निफ्राको शेयर मुल्यमा गडबड भएपछि शेयर कारोवारमा समस्या, लगानीकर्ता अलमलमा
- फाल्गुन १२, २०७७
- 0
नेपाल स्टक एक्स्चेन्जको ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा एकाएक समस्या आएपछि यतिखेर शेयर कारोबार प्रभावित भएको छ।
नेप्से परिसूचक अप्रत्याशित रुपमा घटेको देखिने र निफ्राको शेयर मुल्यमा गडबड भएपछि कारोवारमा समस्या आएको हो ।
अनलाइन कारोवारमा लामोसमय यस्तो समस्या रहिरह्यो भने लगानीकर्तालाई घाटा हुने लगानीकर्ताहरु बताउँछन ।
नेप्सेले भने यसबारे समस्या पहिचान भइरहेको र छिटै समस्याको समाधान निस्कने बताएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










