बेष्ट फाइनान्सको सीईओमा भण्डारी नियुक्त
- पुस १, २०७७
- 0
बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ भण्डारीले एक कार्यकालसम्म कम्पनीको सीइओ पदको कार्यभार सम्हाल्ने छन् ।
यसअघि कुमारी बैंकको डीजीएम पदमा कार्यरत रहेका भण्डारीले बैंकिङ् क्षेत्रको राम्रो अनुभब बटुलिसकेका छन् । उनले बुधबारैैबाट कार्यभार सम्हालेका छन् । भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










