काठमाडौबाट एक करोड नगदसहित तीन जना हुण्डी कारोबारी पक्राउ
- कार्तिक १८, २०७७
- 0
नेपाल प्रहरीले काठमाडौको ओमबहालबाट एक करोड नगदसहित तीन जना हुण्डी कारोबारी पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीबीआई)ले एक करोड नगदसहित झापाका विकास मित्तल र कमल मित्तल तथा बागलुङका गणेश पौडेललाई पक्राउ गरेको जानकारी दिएको छ ।
व्योरो प्रमुख सहकुल थापाले पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भैरहेको जानकारी दिएका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










