भट्टलाई लगानी बोर्डमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
- साउन २७, २०७७
- 0
सरकारलै हालै लगानी बोर्डको प्रमुख कार्यकारी पदमा नियुक्त गरेको सुशील भट्टको नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तिरिम आदेश गरेको छ ।
मुख्य न्यायाधीश नहकुल सुवेदीको एक इजलासले सो आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
आदेशमा यही साउन ३२ गते दुबै पक्षलाई छलफलमा बोलाउने तथा सो क्रममा एम्युकस क्युरीकारुपमा दुई जना कानुन व्यसायीलाई पठा दिन उच्च अदालत बारलाई आग्रह गर्ने पनि आदेश भएको उनले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










