जिएमइ रेमिट र रेमिटलीबीच विप्रेषण सम्झौता
- माघ ८, २०७६
- 0
विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको जि.एम.इ रेमिट प्रा.लि र रेमिटलीबीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा जिएमइ रेमिटकोतर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिटलीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत Matthew Oppenheimer ले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पछि रेमिट्लीमार्फत विश्वभरिबाट पठाएको रकम जिएमइ रेमिटको स्वदेशभर रहेका ७००० भन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ ।
हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापानलगायत खाडि मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










