धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना नियुक्त
- पुस २२, २०७६
- 0
सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ढुंगाना धितोपत्र बोर्डमा विज्ञ सदस्यका रुपमा संचालक समितिको सदस्य थिए ।
नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेका ढुंगानाले कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । कार्यकारी निर्देशक रहँदा उनले विदेशी विनिमय विभाग प्रमुखका रुपमा लामो समय काम गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










