सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा संचालनमा
- बैशाख ३१, २०७६
- 0
प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न। ६ पानवारीमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको नयाँ शाखा कार्यालय संचालनमा आएको छ । शाखा संचालनसँगै उक्त शाखा कार्यालयबाट औपचारिक कारोबार शुभारम्भ गरिएको हो ।
यो शाखा संचालन भएसँगै राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










