हङकङमा अर्थमन्त्री खतिवडाले गरे केएमई फाइनान्सको उद्धघाटन

हङकङका नेपाली व्यवसायीहरुले संचालनमा ल्याएको केएमई फाइनान्स तथा रेमिटेन्सको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका छन् । हङकङ भ्रमणमा रहेका […]

निःशुल्क शिक्षा माग गर्दै सर्वोच्चमा मुद्दा दायर

निःशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारेसमा […]

चरित्र हत्या गर्न खोजिएको भन्दै एनआरएनए युएईका अध्यक्ष श्रेष्ठद्धारा रोष प्रकट

व्यक्तिगत चरित्रहत्याको कोशिष गर्दै प्रहरीमा उजुरी गरिएको भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष रमेश श्रेष्ठले खेद प्रकट […]

पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुँदै

एसियन क्रिकेट सिक्सेस टुर र देविबास इभेन्ट्स एण्ड मिडियाले पर्यटकीय नगरी पोखरामा नेपाल इन्टरनेशनल क्रिकेट सेभेन्सको आयोजना गर्ने भएका छन् […]

प्यासिफिक हस्पिटालिटीले सुरु ग¥यो अर्गानिक कृषि मेला

राजधानीको मैतिदेविमा रहेको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले आफ्नो प्रांगनमा अर्गानिक कृषि मेला सुरु गरेको छ । अबदेखि हरेक शनिबार […]

नेपालमा नौ लाख आठ हजार युवा बेरोजगार

बर्सेनि नयाँ र पुराना गरी श्रम स्वीकृति लिएर ६ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेको बेला स्वदेशमा बेरोजगार युवाको संख्या […]

कतारका नियोग उपप्रमुख शर्मालाई व्यवसायी संघ कतारको विदाई

नेपाली दूतावास कतारका उपप्रमुख मणिरत्न शर्मालाई नेपाली व्यवसायी संघ कतारले विदाई तथा सम्मान गरेको छ । कतारमा रहेको नेपाली दूतावासमा […]

पद्मोदयमोडमा ‘पुरानो जुत्तामा नयाँ साट्ने’ एक्सचेञ्ज मेला शुरु

तपाईले लगाएको जुत्ता फाटेर फाल्न खोजि रहनुभएको छ ? अथवा जुत्ता पुरानो भयो भनेर चिन्ता लिइरहनुभएको छ ? त्यसो हो […]

श्रीलंकामा आज राष्ट्रिय शोक, सामूहिक अन्त्येष्टि गरिँदै

श्रीलंकामा आइतबार भएको बम आक्रमणलाई लिएर आज मंगलबार राष्ट्रिय शोक मनाइएको छ । आइतबार विभिन्न ८ स्थानमा बम बिस्फोट हुँदा […]

प्यारालाइसिसबाट थलिएका थापामगरलाई जनउद्धार केन्द्र मलेसिया र दूतावासले यसरी फर्काए स्वदेश

प्यारालाइसिसबाट थलिएर मलेसियाको होस्टलमै अलपत्र अवस्थामा रहन पुगेका महोत्तरीका बद्री थापामगरलाई जनउद्धार केन्द्र मलेसियाको पहलमा स्वदेश ल्याइपु¥याईएको छ । थापामगरलाई […]