कुमार भारतीको ‘बालेन्द्रको बत्तीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक
- जेष्ठ १२, २०८१
- 0
गीतकार कुमार भारतीको लोकलयमा आधारित नयाँ गीत ‘बालेन्द्रको बत्तीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जिके इन्टरटेन्टमेन्टको युट्युवबाट सार्वजनिक ‘बालेन्द्रको बत्तीमा’ गीतमा स्वर र संगीत ओम सुनारको रहेको छ भने शब्द गीतकार भारतीको रहेको छ ।
देबेन्द्र कुँवरको कथा र निर्देशन रहेको गीतको म्युजिक भिडियोमा गीतकार भारतीका अलवा अम्बिका कार्की, विनोद थापा, राजेश श्रेष्ठ, सरिता खत्री र रञ्जित गिरीको अभिनय हेर्न सकिन्छ ।
यसअघि ‘साठीमा चट्ट रमाउला’, ‘नाम दाम बदनाम’लगायतका चर्चित गीत बजारमा ल्याइसकेका भारतीले अशिले ‘बालेन्द्रको बत्तीमा’ गीत सार्वजनिक गरेका हुन ।
हेर्नुहोस् गीतको म्युजिक भिडियो
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










