‘साठीमा चट्ट रमाउला’ गीत सार्वजनिक (म्युजिक भिडियोसहित)
- पुस २०, २०८०
- 0
लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट आज शुक्रबार सार्वजनिक भएको हो ।
रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको ‘साठीमा चट्ट रमाउला’ गीतमा अमृत भारतीको शब्द र राम कुमार नेपालीको संगित रहेको छ ।
दिपेन्द्र कुमारको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा चर्चित कलाकार रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुन मगर, अभिलाषा कार्की, सागर घिमिरे र दिपक पराजुलिको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस म्युजिक भिडियो
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










