व्यवसायी टिका सिवाकोटीले ल्याए ‘प्राण रानी’को म्युजिक भिडिओ

news-details

युवा व्यवसायी टीका शिवाकोटीको नयाँ गीत ‘प्राण रानी’को म्युजिक भिडिओ सार्वजनिक भएको छ।

सिवाकोटीको स्वर तथा अभिनय रहेको आधुनिक गीत ‘प्राण रानी’को म्युजिक भिडिओ संगीता शिवाकोटी अफिसियलल युटुब च्यानलमार्फल सार्वजनिक भएको हो।

यस अघि पनि केहि गीतमा स्वर दिनुका साथै थुप्रै म्युजिक भिडीओमा अभिनय गरीसकेका सिकाकोटीको यस गीतमा ओमकार अधिकारीको शब्द रचना तथा वरिष्ठ संगीतकार भानुभक्त ढकालको संगीत रहेको छ ।

टेकेन्द्र शाहले निर्देशन गरेको म्युजिक भिडिओमा टीका शिवाकोटी र ऋचा थापासँगै बाल कलाकार राज शिवकोटीको अभिनय रहेको छ । गीतमा आफ्नो प्रेम कहानी छोरालाई सुनाएको विषय रहेको छ ।

हेर्नुहोस् ‘प्राण रानी’ गीतको म्युजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया