सरकारले माग्यो चलचित्र विकास बोर्ड अध्यक्ष (सूचनासहित)
- असार ५, २०७९
- 0
चलचित्र विकास बोर्डको अध्यक्ष माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त पेश गर्न आह्वान गरेको छ।
३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्नेछन्।
आज मन्त्रालयले सूचना निकालेर कम्तिमा स्नातक तह उत्तीर्ण गरेको र चलचित्र क्षेत्रमा २० वर्ष कार्य गरेको व्यक्ति हुनुपर्ने बताएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











